You are viewing the translated version of बहस अभिलेख गर्न सक्ने.

Section 50
बहस अभिलेख गर्न सक्ने
(१) इजलासले आवश्यक ठानेमा बहसलाई विद्युतीय माध्यममा अभिलिखित गरी राख सक्नेछ।
(२) उपनियम (१) बमोजिम विद्युतीय माध्यममा अभिलिखित बहसलाई आवश्यकता अनुसार इजलास अधिकृतले लिपिबद्ध गरी मिसिल सामेल राख्नेछ।